जहदामा सफारीभित्र लुकाएको गाँजा बरामद, चालक पक्राउ

  • मङगलबार ११ कात्िक २०८३ ०३:४२ AM
विराटनगर :  मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्याउँदै गरिएको २८ किलो ४५० ग्राम गाँजासहित चालक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले सोमबार साँझ जहदा–७ स्थित झोलुंगे पुलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो