चितवन : भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै प्रगति भएको छ। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार