न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका युवा पनि उम्मेदवार

  • मङगलबार ११ कात्िक २०८३ १०:०० AM
न्युजिल्यान्ड : न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवाले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट नेत्र घिमिरेले पाल्मस्र्टन नर्थ निर्वाचन क्षेत्र र ग्रिन पार्टीका तर्फबाट श्रीजन पाण्डेले क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। फरक राजनीतिक पृष्ठभूमि र व्यावसायिक अनुभव भएका दुवै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन्।दुवैले आफू आबद्ध राजनीतिक दलका नीति र आफ्ना प्राथमिकताबारे मतदातालाई जानकारी दिँदै समर्थ