इजरायलमा आज आम निर्वाचन, नेतान्याहूका लागि राजनीतिक अस्तित्वकै लडाइँ

  • मङगलबार ११ कात्िक २०८३ ०३:३६ AM
काठमाण्डु- तीन वर्षदेखि युद्ध, संकट र अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आफ्नो दशकौँ लामो राजनीतिक जीवनकै सबैभन्दा महत्त्वपूर्ण चुनावी परीक्षामध्ये एकको सामना गरिरहेका छन्। मंगलबार इजरायली नागरिकहरू मतदानमा सहभागी हुँदै गर्दा नेतान्याहूको पार्टी र इजरायली रक्षा बल (आईडीएफ) का पूर्वप्रमुख गादी आइजेन्कोटबीच कडा प्रतिस्पर्धा देखिएको छ। आइजेन्कोट नेतान्याहूका सबैभन्दा बलिया प्रतिद्वन्द्वीका