राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक १० गते अन्तिम दिन रहेको छ । बैंकले असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट The post राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन appeared first on Businesspana.