दसैँमा झापामा ८४ सवारी दुर्घटना, चार जनाको मृत्यु

  • मङगलबार ११ कात्िक २०८३ ०२:०६ AM
झापा : दसैँको अवधिमा झापामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार असोज २५ देखि कात्तिक ९ गतेसम्म जिल्लाभर ८४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा