सफ्टबैंकले मलेसियामा ५० अर्ब डलरको प्राविधिक लगानी गर्ने योजना

  • मङगलबार ११ कात्िक २०८३ ०२:४४ AM
जापानको सफ्टबैंक ग्रुपले मलेसियामा ५० अर्ब डलर लगानी गर्ने योजना बनाएको मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन्। ब्लुमबर्गको एक रिपोर्ट अनुसार, यस हप्ताको सुरुमा उनीहरूबीच भएको भिडियो कन्फरेन्सपछि, सफ्टबैंकका प्रमुख The post सफ्टबैंकले मलेसियामा ५० अर्ब डलरको प्राविधिक लगानी गर्ने योजना appeared first on Technology Khabar.