भोटेकोशी बाढीको दुई महिना : बेपत्ताका परिवार अझै डीएनए रिपोर्टको प्रतीक्षामा

  • मङगलबार ११ कात्िक २०८३ ०२:२६ AM
गत भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारले यस वर्षको दशैं पर्व डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्। नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवाका स्थानीय अनलाल रोकायका अनुसार बेपत्ता आफन्तको अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएका कारण चाडपर्वको समयमा पनि डीएनए रिपोर्ट कुरेर बस्न बाध्य हुनुपरेको छ। बाढीमा हराएका मानिसहरूको दुई महिना बितिसक्दा पनि अत्तोपत्तो नलाग्दा