बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक अति शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस चक्रवातको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी पर्ने तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाएको