इलाममा प्रहरीकै अगाडि जुवाजन्य खेल, रोक्नुपर्ने निकायकै पहरा

  • मङगलबार ११ कात्िक २०८३ १२:५८ AM
इलाम :  कानूनले निषेध गरेका गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएका सरकारी निकायको नाकैअगाडि जुवाजन्य खेल सञ्चालन भइरहँदा इलामको प्रशासन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको पहुँचभित्रै रहेको