सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

  • मङगलबार ११ कात्िक २०८३ ०१:३० AM
झापा :  तिहार नजिकिएसँगै झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमका महिला सयपत्री फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारीमा जुटेका छन्। छ कठ्ठा जमिनमा ढकमक्क फुलेका सयपत्रीले गाउँलाई पहेँलपुर बनाएको छ। यही फूलसँगै स्थानीय महिलाले सामूहिक प्रयासबाट