झापामा तीन लाख बढीका पटका बरामद गरी नष्ट

  • मङगलबार ११ कात्िक २०८३ ०१:३२ AM
झापा :  चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले विभिन्न सीमा नाका