सहकारीमा फस्यो बचतकर्ताको ४६ अर्ब, कहिले फिर्ता पाउलान् आफ्नो पैसा?

  • मङगलबार ११ कात्िक २०८३ ०१:५३ AM
काठमाडौं : बुढेसकालमा सहारा हुने आशाले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नपाउँदा काठमाडौंका डिल्लीप्रसाद भट्टराई र उनकी पत्नी निरा वर्षौँदेखि सरकारी निकाय धाइरहेका छन्। ७२ वर्षीय डिल्लीप्रसाद र ७१ वर्षीया निराले सिभिल सहकारीमा राखेको ८३ लाख