काठमाडौं : इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित व्यक्तिगत पुरस्कार 'बालोन डी’ओर' जितेका छन्।सन् २०२५-२६ को सिजनमा क्लब र राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै ६१ गोलसहित कुल ७३ गोल गरेका ३३ वर्षीय केनले आफ्नो करियरकै पहिलो बालोन डी’ओर हात पारेका हुन्। यससँगै उनी पछिल्लो २५ वर्षमा यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। यसअघि सन् २००१ मा माइकल ओवेनले यो पुरस्कार जितेका थिए।सोमबार राति लन्डनमा आ