काठमाण्डु– इंङ्ग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर जितेका छन्। जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले एक सिजनमा क्लब र राष्ट्रिय टोलीबाट गरी ७३ गोल गरेपछि यो अवार्ड जितेका हुन्। गोल डटकमका अनुसार सोमबार पहिलोपटक लन्डनमा आयोजित बालोन डी’ओर समारोहमा केनलाई पुरुषतर्फको सर्वश्रेष्ठ खेलाडी घोषित