एनपिएलमा आज दुई खेल हुँदै : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

  • मङगलबार ११ कात्िक २०८३ ०१:४४ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार दुई खेल हुँदैछन् । दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी,