२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६५२ जनालाई कारबाही

  • मङगलबार ११ कात्िक २०८३ ०१:४६ AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा ३२ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा ७, लेन क्रसमा ११, अवस्था ठिक नभइको