भोटेकोशीले बेपत्ता बनाएका आफन्तको पर्खाइमै बित्यो दसैँ, डीएनए रिपोर्ट कुर्दै परिवार

  • मङगलबार ११ कात्िक २०८३ १२:४३ AM
बाँके : गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका आफन्तको पर्खाइमा रहेका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट कुरेर बिताएका छन् । बाढीमा बेपत्ता भएका आफन्तको दुई महिनासम्म पनि अवस्था पत्ता नलाग्दा