एनपीएलमा आज दुई खेल : विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

  • मङगलबार ११ कात्िक २०८३ १२:५६ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन् । दोस्रो खेलमा