भोटेकोशी बाढीको बीमा दाबी झण्डै २१ अर्ब,कति भयो भुक्तानी?

  • सोमबार १० कात्िक २०८३ ११:५४ PM
काठमाडौं : भोटेकोशी बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा दुई हजार