सुनकोशीमा सुमो खस्दा बेपत्ता दुई जनाको शव फेला, एक जनाको अवस्था अझै अज्ञात
मङगलबार ११ कात्िक २०८३ १२:०१ AM
खोटाङ : काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२