अमेजन प्राइमले भारतमा प्रिमियम सेवाको शुल्क लिएर विज्ञापन देखाएको आरोप, क्षतिपूर्ति तिर्न उपभोक्ता आयोगको आदेश

  • सोमबार १० कात्िक २०८३ ११:४५ PM
भारतको हैदराबादस्थित एक उपभोक्ता आयोगले ‘अमेजन प्राइम भिडियो’ लाई एक ग्राहकलाई ९,४९९ भारतीय रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ। आयोगले सम्पूर्ण सदस्यता शुल्क फिर्ता गर्न, साथै क्षतिपूर्तिबापत ५,००० भारतीय रुपैयाँ The post अमेजन प्राइमले भारतमा प्रिमियम सेवाको शुल्क लिएर विज्ञापन देखाएको आरोप, क्षतिपूर्ति तिर्न उपभोक्ता आयोगको आदेश appeared first on Technology Khabar.