काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले अमेरिकी सेयर बजारमा सूचीकृत हुने तयारीका क्रममा सार्वजनिक गरेको विवरणले कम्पनीको आर्थिक अवस्था, व्यावसायिक रणनीति र एआई प्रविधिका सम्भावित जोखिमबारे नयाँ तथ्य उजागर गरेको छ।क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले सार्वजनिक गरेको ३३५ पृष्ठको दस्तावेजमा कम्पनीको आम्दानी, खर्च, लगानी, व्यावसायिक निर्भरता र एआई प्रविधिबाट उत्पन्न हुन सक्ने जोखिमबारे उल्लेख गरिएको छ।१. एआईबाट मानव अस्तित्वमै जोखिम हुन सक्ने चेतावनीएन्थ्रोपिकले पर्या