काठमाडौं : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएको समाचारमा उल्लेख छ ।बिबिसिमा उल्लेख भए अनुसार लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेका हुन् । सन् १९८५ मा ब्राजिलमा नागरिक शासन पुनःस्थापित भएयता पहिलो चरणको मतदानमा पछि परेर पनि दोस्रो चरणमा जित हासिल गर्ने उनी पहिलो राष्ट्रपति बनेको विवरणमा जनाइएको छ।विजयपछि समर्थकहरूलाई सम्बोधन गर्दै लुलाले आफ्नो जितलाई नकारात्म