दसैँमा सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु, २ हजार ९८८ जना घाइते

  • सोमबार १० कात्िक २०८३ ०४:०४ PM
काठमाडौं : दशैंको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका