दसैँका बेला सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, २ हजार ९८८ घाइते

  • सोमबार १० कात्िक २०८३ ०३:२७ PM
काठमाण्डु – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका १