पाल्पा – बसको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । उनका अनुसार सोमबार साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु९०प ४२७४