पाँचथर : पाँचथर र तेह्रथुम जिल्लालाई छुट्याएर बग्ने तमोर नदीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालनमा आएको छ। तमोर नदीमा जलपर्यटनको सम्भावना विस्तार गर्दै पर्यटन तथा स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले इस्टर्न र्याफ्टिङ प्रालिले आइतबारदेखि जेटबोट सेवा सुरु