हुम्ला – हुम्लाको ३ हजार ६०० मिटर उचाइमा सञ्चालन गरिएको जिल्लास्तरीय लेकधिंघा हाइअल्टिच्युड भलिबल प्रतियोगिताको उपाधि सिमकोट गाउँपालिका–७ को कर्णाली युथ क्लबले जितेको छ । फाइनल खेलमा सेकेन्ड स्टार युथ क्लबलाई पराजित गर्दै कर्णाली युथ क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । हुम्ला जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीबिच