हिलेसिद्ध दर्शन गर्न गएका यात्रु सवार स्कारपियो गुल्मीमा दुर्घटना, ६ जनाको मृत्यु
सोमबार १० कात्िक २०८३ १२:५१ PM
गुल्मी : स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार स्कारपियो गुल्मीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–२, दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु