दुहबीमा छठ पूजा समिति गठन, अध्यक्षमा चन्दन कुमार बैठा
सोमबार १० कात्िक २०८३ ०१:३३ PM
दुहबी : सुनसरीको दुहबी नगरपालिकामा यस वर्षको छठ पूजा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले चन्दन कुमार बैठाको अध्यक्षतामा श्री छठ पूजा समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रितेश हलुवाई, उपाध्यक्षमा शिवा हलुवाई, सचिवमा सुरज