एनपीएलको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी, सुदूरपश्चिम ७ विकेटले पराजित
सोमबार १० कात्िक २०८३ ०१:५५ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले