‘अर्नब’ चक्रवातको असर नेपालमा कहिलेदेखि, कुन–कुन प्रदेशमा बढी जोखिम?
सोमबार १० कात्िक २०८३ ०२:१२ PM
काठमाडौं : बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार चक्रवात कात्तिक ११ गते