निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

  • सोमबार १० कात्िक २०८३ ०१:४५ PM
गण्डकी – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग सोमबार भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रसँग