भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो । खाद्य सुरक्षा र पोषण कुनै एउटा नीतिगत घोषणा वा एउटा मन्त्रालयको प्रयासले मात्र सम्हालिने विषय होइन । जब खेतको गरा, स्थानीय चुलो, आमाको चेतना र बजारको आपूर्ति श्रृङ्खला आपसमा जोडिन्छन्, तब मात्र भोकविरुद्धको