धनकुटामा निःशुल्क शल्यक्रिया शिविर सुरु, १ हजार ५०० भन्दा बढीलाई सेवा दिने लक्ष्य

  • सोमबार १० कात्िक २०८३ १२:२० PM
धनकुटा : आर्थिक अभावका कारण उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी धनकुटामा निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ। जिल्ला अस्पताल धनकुटामा अलोहा मेडिकल मिसन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा सोमबारदेखि शिविर सञ्चालन गरिएको