भिटामिन ‘ए’ खुवाउने तयारी पूरा, देशभर ५१ हजार स्वास्थ्य स्वयंसेविका परिचालन हुँदै

  • सोमबार १० कात्िक २०८३ १२:३६ PM
काठमाडौँ / सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका