नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका डंगौरा अख्तियारको फन्दामा

  • सोमबार १० कात्िक २०८३ १२:४२ PM
काठमाडौँ / कैलालीको बर्दगोरिया गाउँपालिका४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पद, लाभ र सुविधा लिएको