अमेरिकी निर्वाचनअघि एआईको डेटा पहुँचले किन बढायाे सुरक्षा चिन्ता ?
सोमबार १० कात्िक २०८३ १२:५१ PM
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी