एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

  • सोमबार १० कात्िक २०८३ ०१:०६ PM
काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा