काठमाडौं। अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। उनले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहँदै आएको सैद्धान्तिक परराष्ट्र नीतिको आधार कमजोर बनाउने जोखिम रहेको बताएका हुन् । भारतको एक टेलिभिजन च्यानलमा हालै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको धारणा व्यक्त गरेका थिए। उनको… Continue reading ‘भारतमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिले परराष्ट्र नीतिको मर्म कमजोर पार्ने जोखिम उत्पन्न भयो’