मिठाईमा के मिसाइयो, कहिलेसम्म खान मिल्छ? विवरण नखुलाए अब कारबाही

  • सोमबार १० कात्िक २०८३ ११:१६ AM
काठमाडौं : अब मिठाई पसलले मूल्यसँगै मिठाईमा मिसाइएका मुख्य सामग्री, प्रयोग गरिएको तेल वा घिउ र खान मिल्ने अन्तिम मितिसमेत ग्राहकले देख्ने गरी राख्नुपर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिक ११ गतेदेखि