काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला नेपाली चलचित्रका महानायक राजेश हमालले पनि त्यसप्रति आपत्ति जनाएका छन्। उनले नेपालको परराष्ट्र नीति, राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा सम्झौता गर्न नहुने