सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’

  • सोमबार १० कात्िक २०८३ ०६:०० PM
काठमाडौं : सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू ०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको छ।आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकको मन जितेका यी सेलिब्रिटीको छनोटले नयाँ ब्रान्डप्रतिको विश्वासलाई बल दिएको छ। उनीहरूको रोजाइले चांगान नेभो क्यू०५ को ‘ए क्लास अबभ’ अर्थात् ‘आफ्नो श्रेणी