पावरप्लेमा सुदूरपश्चिमको ब्याटिङ धरापमा

  • सोमबार १० कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको पहिलो खेलको पावरप्लेमा लुम्बिनी लायन्सविरुद्ध ३८ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावरप्लेमा ४ विकेट गुमाउँदै ३८ रन बनाएको हो। सुदूरपश्चिमले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीको विकेट गुमाएको हो। विनोदले ८ बलमा २ चौकासहित ९ रन बनाए। दोस्रो विकेट सुदूरपश्चिमले आरिफ शेखको विकेट गुमाएको हो। आरिफ डकआउट भए। पाँचौं ओभरको दोस्रो बलमा आरिफको विकेट जाँदा चौथोबलमा ब्रान