इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

  • सोमबार १० कात्िक २०८३ ११:१७ AM
मिचिगन (अमेरिका) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणले आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन् । उनले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्वसक्रिय सैन्य कारबाही आवश्यक भएको बताए । मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै