काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल प्रिमियर लिग (एनपीएल) ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश जारी गर्दै यादवले प्रतियोगिताको सफलताको कामना गरेका हुन्। उनले एनपीएलले देशका विभिन्न