काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ८.२ ओभरमा ५३ रन बनाउँदा पाँच विकेट गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमका ब्याटरलाई लगातार दबाबमा राखेको छ । सुदूरपश्चिमले ५३ रन बनाउँदासम्म आफ्ना पाँच ब्याटर गुमाइसकेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी