प्रधानमन्त्री शाहद्वारा एनपीएल उद्घाटन

  • सोमबार १० कात्िक २०८३ ११:२३ AM
प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेका छन् । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्