दसैँपछिको पहिलो कारोबार दिन नै ओरालो लाग्यो सेयर बजार, कारोबार रकम कति ?

  • सोमबार १० कात्िक २०८३ ११:५९ AM
काठमाडौँ / दसैँ बिदापछि खुलेको बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अङ्कले घटेर २६२९.८२ विन्दुमा झरेको हो